चीनले समुद्रमा बनायो विश्वकै लामो पुल
चीनले समुद्रमा विश्वकै लामो पुल बनाएको छ । हङकङ, झुहाई-मकाउ नामको यो पुलको लम्बाइ ५५ किलोमिटर छ । चिनियाँ राष्टपति शी जिनपिङले मंगलबार उदघाटन गरेको यो पुललाई बुधबारबाट सर्वसाधारणका लागि खुला गरिने छ । हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको […]
पुरा पढ्नुहोस् ...