कस्तो अचम्म ! सर्पदंशको उपचारको खोजीमा यी व्यक्तिले आफूलाई २०० वटा सर्पबाट डसाए
एजेन्सी । संसारमा प्रत्येक पाँच मिनेटमा कोहि न कोही कतै न कतै व्यक्तिको सर्पले टोकेर मृत्यु हुन्छ भने चारजना व्यक्ति अस्थायी रुपमा अपाङ्ग हुन्छन । झन ब्ल्याक माम्बा नामक विषालु सर्पको दुई थोपा विषले पनि मानिसको ज्यान लिन सक्छ । तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका […]
पुरा पढ्नुहोस् ...