पञ्चासेमा अब केबलकार बन्ने
पोखरा । पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि केबलकार बन्ने भएको छ । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा १० अर्बको लागतमा ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन । २०७६ साल माघ बाट सुुरु गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । […]
पुरा पढ्नुहोस् ...