स्वस्थ्यकाे लागि वेस्ट, “ग्रीन टि”

जब घरमा आगन्तुक आइपुग्छन् भन्ने गरिन्छ, ‘ल चिया पिउँ ‘ । तर, आगन्तुकको डिमान्ड फरक हुन्छ । भन्छन् ‘ग्रीन टि भए अझ राम्रो ।’ हामीले भन्ने ‘चिया’, जसमा दुध, चिनी मिश्रण गरिएको हुन्छ । चिया चाहि दानादार अर्थात सिटिसी । दुध, चिनी मिश्रति चियाको लत लागेका हामी अहिले ‘ग्रीन टि’मा र्फकदैछौं । खासमा ग्रीन टि […]

पुरा पढ्नुहोस् ...