२५ हप्तामै बच्चा, तौल ३ सय ७५
बेला–बेलामा यस्तो आश्चर्य पार्ने खालको घटनाहरु सुन्नलाई पाइन्छ । अहिले सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको […]
पुरा पढ्नुहोस् ...