सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

पोखरा, असार २५। सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज […]

पुरा पढ्नुहोस् ...