माथिल्लो मुस्ताङका विद्यालयः गर्मीमा लेक, जाडोमा बेँसी
उपल्लो मुस्ताङबाट बसाइ सरी पोखरा झरेको एक घुम्ती विद्यालयका बालबालिकाहरू पोखराको न्यानोमा अध्ययनमा रमाउने गर्छन्।जाडो याम लागेयता उपल्लो मुस्ताङकी १० कक्षाकी छात्रा पेम्वाल्हामो गुरुङ पोखरा झरेकी छन्। उनको विद्यालय पनि पोखरा सरेपछि उनलाई अध्ययन पूरा गर्न पोखरा झर्नै पर्यो। उनी भन्छिन्, यता पढाइ राम्रो हुन्छ। उता मुस्ताङमा जाडोमा विद्यालय खुलेपछि निकै कम विद्यार्थी मात्र पढ्न […]
पुरा पढ्नुहोस् ...