गर्मीका कारण तराईमा विद्यालयनै बन्द

बिबिसी । उखरमाउलो गर्मीका कारण पश्चिमी तराईका विद्यालयहरू बन्द गरिएका छन्। बढ्दो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। पश्चिम तराईको भैरहवामा यो हप्ता छ वर्षयताकै उच्च तापक्रम मापन गरिएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शनिवार भैरहवा क्षेत्रको तापक्रम ४३.३ डिग्री सेल्सियससम्म पुगेको थियो। यो विसं २०६९ सालयताकै सबैभन्दा बढी हो। विसं २०६९ को असार १ […]

पुरा पढ्नुहोस् ...