पोखराबाट सराङ्कोट जोड्ने केबलकार बैशाख देखी सञ्चालनमा आउने, ७० प्रतिशत काम सकियो
पोखरा । पोखराको सेदी देखि सराङ्कोट जोड्ने केबलकार आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको निमार्ण कम्पनी अन्नपूर्ण केबलकार प्रालिले जनाएको छ । २ वर्ष अघि पोखरा आउँने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा साथै वरपरका दृश्य देखाउने उद्देश्यका साथ आयोजना सुरु गरिएको थियो । ‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले […]
पुरा पढ्नुहोस् ...