नेपाली भूमि फोर्दै भारतले सडक बनायो

दार्चुला । भारतले नयाँ राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग अतिक्रमण गर्दै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि देशभर तीव्र विरोध भएको छ । नेपाली भूभाग र राष्ट्रियतामाथि नै भारतीय पक्षले निर्मम हस्तक्षेप र आक्रमण गरेको भन्दै त्यसविरुद्ध जस्तोसुकै लडाइँ लड्न तयार रहने आम नागरिकको उद्घोष […]

पुरा पढ्नुहोस् ...