जुम्लामा कोरोना जितेर १८ जना घर फर्किए

पोखरा, जेठ २७। जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनिहरुले खुशी व्यक्त गरेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी […]

पुरा पढ्नुहोस् ...

कोरोना संक्रमित कुल सङ्ख्या १५६७, निको २२० र मृतक संख्या ८ पुग्यो

पोखरा, जेठ १८ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट २९, सर्लाही […]

पुरा पढ्नुहोस् ...