कोलकातामाथि बेंगलोरको शानदार जित
एजेन्सी – इन्डियन प्रिमियर लिग “आइपिएल”को २८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको शानदार जित निकालेको छ । जारी सिजनमा पाँचौ जित निकालेसँगै बेंगलोर अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाउन […]
पुरा पढ्नुहोस् ...