हप्तामा दुई दिन बिदाको सुझाव, एक अर्ब ६५ करोड बचत
काठमाडौँ, मङ्सिर २६ गते । हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा विभिन्न शीर्षकका खर्च कटौती हुनेदेखि उत्पादकत्व वृद्धि हुनेजस्ता सकारात्मक प्रभाव पर्ने सरकारी समितिको निष्कर्ष छ । दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले यस्तो प्रावधानले सरकारको उल्लेख्य खर्च घटाउने हिसाब निकालेको हो । दुई दिन बिदा हुँदा इन्धन, विद्युत्, पानी तथा […]
पुरा पढ्नुहोस् ...