राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन गरियो

काठमाडौं, कात्तिक ५ गते । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ। अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गर्नुभयो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको […]

पुरा पढ्नुहोस् ...