पोखरेली ख्रीष्टिय समुदायको अध्यक्षमा लाजरस हितैषी

लाईट न्युज संवाददातापोखरा, ७ असोज २०८० । समाजका दाजुभाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहर हुन्छ भन्ने मुल मर्म सहित सुरुवात भएको पोखरेली ख्रीष्टिय समुदायको २८ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भेलाले आगामी २ बर्षको लागि नयाँगाउँ चर्चका एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषीलाई) पोखरेली ख्रीष्टिय समुदायको नयाँ अध्यक्षको रुपमा […]

पुरा पढ्नुहोस् ...

प्रतिनिधिसभा तथा प्रदेशसभामा निवार्चित सदस्यहरुलाई बधाई तथा ख्रीष्टमस शुभकामना आदनप्रदान

सुबास मसिहीपोखरा । २ पुष २०७९ । हालै सम्पन्न मंसिर ४ गतेको प्रतिनिधिसभा साथै प्रदेशसभाको निर्वाचनमा विजयी भई प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यको रुपमा निर्वाचित सांसदहरुलाई पोखरेली ख्रीष्टिय समुदाय पोखराले एक कार्यक्रम गर्दै बधाई ज्ञापन गरेको छ । येशू ख्रीष्टको जन्मोत्सवको अवसर पारेर आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेशसभाका सदस्य एवं सभासदहरु, विभिन्न संघसंस्थाका […]

पुरा पढ्नुहोस् ...