Pokhara lockdown

सुनसान पोखरा र निषेधाज्ञामा निषेध गरिएका कार्यहरु

निषेधाज्ञा भदौ २–७ गतेसम्म २०७७ भाद्र ३ गते बुधबार सुजन क्षेत्री विश्वमा चिन्ताको विषय बनेको कोरोना भाईरसले नेपालमा पनि आफ्नो क्रास फैलाइरहेको छ । अझ नेपालमा त यो दिनानुदिन बढ्दो क्रममा छ । पोखरामा पनि दिनानुदिन कोरोना संक्रमण बढेसँगै स्वास्थ्य तथा सुरक्षाका मापदण्ड सावधानीहरुलाई कडाईका साथ पालना गर्न स्थानीय तह र प्रदेश सरकारहरुले भदौं २ […]

पुरा पढ्नुहोस् ...