पोखराका १ पुरुषमा कोरोना, गण्डकी प्रदेशमा ११ संक्रमित थपिए
पोखरा, साउन २२ । क्षयरोग उपचार केन्द्र, पोखरा,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देहीमा गरिएको परिक्षणमा गण्डकी प्रदेशभर ११ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न ३ प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार बिहान कास्कीमा १, पर्वतमा १, गोरखामा ६ र नवलपुरमा ३ संक्रमित थपिएको […]
पुरा पढ्नुहोस् ...