नयाँ वर्षको सङ्कल्प र त्यसमा लागिपरिरहने उपायहरू
बिबिसी । आज सन् २०१९ को पहिलो दिन । आजदेखि नयाँ वर्ष शुरु भयो । र हामी धेरैले नयाँ वर्षमा यो गर्छु, उ गर्छु भनेर सङ्कल्प लिने दिन । नयाँ लक्ष र आफूमा रहेका कमी कमजोरी सुधार्नेबारे सङ्कल्प गरेर नयाँ शुरुवात गर्ने दिन । त्यो आफू स्वस्थ्य बन्ने भन्ने वा पैसा बचाउने भन्नेबारे हुनसक्छ । […]
पुरा पढ्नुहोस् ...