लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित नयाँ नक्सा जारी गरिने

काठमाडौँ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको स्पष्ट पार्दै छुटेको भूमिसहित नेपालको नक्सा जारी गर्ने भएको छ । लिम्पियाधुरा क्षेत्रको भूमि फिर्ताका लागि ठोस कूटनीतिक पहल गरिनेसमेत स्पष्ट पारिएको छ ।आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणप्रति प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता […]

पुरा पढ्नुहोस् ...