चालीस वर्षदेखि भारतीय जेलमा रहेका एक नेपाली रिहा
बिबिसी । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको छ। विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए। बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको […]
पुरा पढ्नुहोस् ...