थप २२६ जनामा कोरोना पुष्टि, कुल संख्या १७९८

पोखरा, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लो कोरोना परीक्षणमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा संक्रमित संख्या एकहजार ७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । पुरूष २१३ र महिला १३ संक्रमित भएका छन् ।

पुरा पढ्नुहोस् ...