प्रत्येक सेकन्डमा ४८०० कमाउने मुकेश अम्बानी नेपाली कुकको खाना खान्छन
एजेन्सी– सन् १९५७ मा जन्मिएका मुकेशको जन्मदिनमा नै २०१६ अप्रिल १९ मा जियोको सुरुवात गरिएको थियो । धिरुभाइ अम्बानीका छोरा मुकेश भारतका सबैभन्दा धनी व्यक्ति भएकाले पनि उनको जीवनशैलीको बारम्बार चर्चा हुन्छ । बिहान ५ बजे नै विस्ताराबाट निस्किसक्ने मुकेशको दैनिकी आफ्नै घरको जिम हाउसबाट सुरु हुन्छ । उनले बारम्बार स्वास्थ्य नै आफ्नो सफलताको कडी […]
पुरा पढ्नुहोस् ...