मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

७२ प्रतिशत जनताको हातमा मोबाइल, आधा भन्दा बढीसँग स्मार्टफोन मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट […]

पुरा पढ्नुहोस् ...