एथ्लेटिकोसँग पराजित हुँदै युनाइटेड अन्तिम १६ बाट बाहिरियो

एजेन्सीएथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २–१ गोलअन्तरले विजयी बन्यो ।पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि […]

पुरा पढ्नुहोस् ...

म्यान्चेस्टर युनाइटेडले रच्यो नयाँ इतिहास

एजेन्सी । वेस्ट ह्यामविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३–१ को उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेडले नयाँ कीर्तिमान बनाउन सफल भएको छ । प्रिमियर लिगको इतिहासमा कुनै पनि टोलीले गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेड जति अंक बटुल्न सकेको छैन । युनाइटेडले हालसम्म खेलमा पछि परेको अवस्था उल्टाउँदै सर्वाधिक ३८५ अंक बटुल्न सफल भएको […]

पुरा पढ्नुहोस् ...