साउन ८ देखि गाडी चल्ने, गाडीको सर्भिसिङ थालियो

पोखरा, साउन ४ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीका कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा लागेका छन । मौद्रिक नीतिमा राष्ट्र बैङ्कले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई […]

पुरा पढ्नुहोस् ...