कास्कीमा भोलीदेखि सार्वजनिक यातायात चल्ने
पोखरा, भदौं २७। कास्की जिल्लामा भदौं २७ गते राती १२ बजेपछि सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राती १२ बजेदेखी सकिदैछ । सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ । सार्वजनिक यातायातमा चढ्ने […]
पुरा पढ्नुहोस् ...