लद्दाखमा भारतसँग चीनको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्विकार्यो

काठमाडौँ, फागुन ७ गते । गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले बताएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै चीनले उक्त झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको हो । चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका […]

पुरा पढ्नुहोस् ...

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

पोखरा, असार ३ ।लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ। वक्तव्यमा भनिएको छ,भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५्१६ जुनको रातमा भिडन्त […]

पुरा पढ्नुहोस् ...