कर्णाली प्रदेशमा थप ५९ जनामा संक्रमण, कुल संक्रमित १०५

पोखरा, जेठ १८ । कर्णाली प्रदेशमा शानिवार रातीसम्ममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या १०५ पुगेको छ ।कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालयले शानिवार राती जारी गरेको प्रेस विज्ञप्तिमा दैलेखमा १५ जना जना, कालिकोटमा १७ जना सल्यानमा २५ जना तथा बाजुरा र सुर्खेतमा एक एक जना गरी थप […]

पुरा पढ्नुहोस् ...

‘रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन्’

रासस । कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताउनुभएको छ । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताउनुभयो । उक्त घटनाले प्रदेश सरकारलाई दुःखित […]

पुरा पढ्नुहोस् ...