चर्चहरु परनिर्भरताबाट बाहिर निस्केर आत्मनिर्भर बन्नु जरुरी छ
हजुरलाई जयमसिही । आरामै हुनुहुन्छ ? जयमसिही हजुरलाई पनि, आरामै छु म । हजुरले प्रभुलाई कहिले र कसरी पाउनुभयो ? मैले प्रभुलाई पाउनुमा एउटा घटना छ । मेरो माईलो छोरा थोमस साँढे ३ वर्षसम्म प्यारालाईसिस भएर बिरामी भई थला पर्यो, धेरै समय निकै भएन त्यसपछि मैले सम्पुर्ण ठाँउमा औषधी उपचारदेखी लिएर लामा, झाँक्री, धामी बोलाई […]
पुरा पढ्नुहोस् ...