बालबालिकालाई सम्पत्ति मात्र होइन तर आत्मियता र स्नेहको खाँचो छ
स्वागत छ यहाँलाई धन्यवाद । यहाँको दिनचर्या कसरी बित्दैछ, के गर्दैहुनुहुन्छ आजकल ? बच्चाहरुकै विचमा ! भर्खर–भर्खर नयाँ सेसन सुरु, धेरै कुरा मिलाउनु पर्छ र साथसाथै आर्थिक वर्षको अन्तिम–अन्तिम भएको कारण यस वर्षको क्लोजिङका कुराहरु लिएर आउने वर्षका प्लानिङ्ग र बजेटिङका कुराहरु गर्दै गरेको छु । बच्चाहरुको कुरा गर्नुभयो, यहाँसँग कति बच्चाहरु छन्, कहाँ–कहाँबाट […]
पुरा पढ्नुहोस् ...