प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना

रासस काठमाडौँ, फागुन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीतिरकार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा बिहीवार आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने, सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै […]

पुरा पढ्नुहोस् ...

इन्टरनेटको मुल्य नबढ्ने भयो, अब फेरी पुरानै मुल्य कायम हुने

सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो । साउन १ देखि इन्टवामा १३ प्रतिशत दूरसञ्चारनेट सेर सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो । ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको […]

पुरा पढ्नुहोस् ...