स्वास्थ्यमन्त्री ढकालका छोरालाई कोरोना संक्रमणको पुष्टि
पोखरा, भदौ २२ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनका छोरालाई आइतबार कोरोना संक्रमण देखिएको हो । ढकाल ग्लोबल आइएमइ बैंकमा कार्यरत छन् ।परिवारका सदस्यमा कोरोना संक्रमणको आशंकामा मन्त्री ढकाल तीन दिन देखी होम क्वारेन्टाइनमा रहेका छन् ।आइतबार उनको छोरामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पुरा पढ्नुहोस् ...