भारतको उत्तराखण्डमा हिमताल विष्फोट, बाढीले १५० मजदूर बेपत्ता
एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । हिमताल फुटेपछि नदी तटमा रहेको रिषीगंगा हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार हाइड्रोपावरमा काम गर्ने १५० भन्दा बढी मजदूरहरु बेपत्ता […]
पुरा पढ्नुहोस् ...