कतै तपाईको बच्चामा मोबाइल गेमिङको लत त छैन?

केहि दिन अगाडी एकजना दिदीले “भाई मेरो फेसबुक आइडि त ह्याक भएछ । रातभरी हिन्दी भाषामा एकजना मान्छेले ब्ल्याकमेल गर्दै धम्काउँदै, तथानाम गाली गर्दै पैसा पो माग्छ” भन्नुभयो । उसले मेरो आइडी र पासवर्ड पाएर मेरो पासवर्ड नै परिवर्तन गरेछ भनेर बताउनुभयो । हामीले आइडि पासवर्ड कसरी त्यो व्यक्तिसम्म पुगेछ भनेर पत्ता लगाउन खोज्दा दिदीको […]

पुरा पढ्नुहोस् ...