आजदेखि सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डौ, मंसिर २ गते । काठमाडौँ उपत्यकामा विगत लामो समयदेखि खुलामञ्च लगायत सार्वजनिक स्थानमा खाना खुवाउने कार्य गरिएकोमा आज देखि उक्त कार्य बन्द हुने भएको छ । स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन […]

पुरा पढ्नुहोस् ...

विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउ कसरी बन्यो

पछिल्लो वर्ष मात्र विश्वमा एक सय अर्ब पटक चाउचाउ अर्थात ‘इन्स्टान्ट नुडल्स’ खान दिइएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ विश्वका प्रत्येक मानिसलाई १३ पटक भन्दा बढी चाउचाउ दिइएपनि यसको अभाव हुने छैन । यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य […]

पुरा पढ्नुहोस् ...