बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुको फाईदाहरु के–के छन् ।
अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले हुनको […]
पुरा पढ्नुहोस् ...