अमेरिकी किसानलाई १२ अर्ब डलरको सहायता
संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको छ । ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायतका अमेरिकी उत्पादनमा कर बढाएपछि सो सहायता कार्यक्रम घोषणा गरिएको हो । किसानहरूलाई सहुलियत दिने र विक्री नभएका उनीहरूका उत्पादन खरिद गर्ने लगायतका कदम अमेरिकी योजनामा […]
पुरा पढ्नुहोस् ...