कोरोनाबारे भ्रम फैलाउने सात स्रोतहरु

सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी कन्स्पिरसी थीअरी अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? एक सञ्चार माध्यमले गरेको अध्ययन अनुसार यसले हामीलाई मिथ्या सूचनाको पृष्ठभूमिमा को हुन्छ र के कुराले उनीहरूलाई यस्तो सूचना फैलाउन उत्प्रेरित गर्छ भन्ने विषयमा अध्ययनबाट केही जानकारी दिएको […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः कोभिड-१९ बारेका झूटमा किन विश्वास गर्छन् मानिसहरू?

बिबिसी । कुनै पनि स्वास्थ्य सङ्कटका बेला गलत सूचनाको महामारी पनि उत्पन्न हुनु एउटा दुखद सत्य हो। सन् १९८०, १९९० र २००० ताका एड्सबारे हामीले यस्तै खतरनाक झूट फैलाइएको देख्यौँ। त्यसबेला एचआईभी भाइरस सरकारी प्रयोगशालामा बनाइएको थियो भन्नेदेखि त्यसको परीक्षण विश्वसनीय छैन भन्नेसम्मका गलत जानकारी फैलाइएको थियो। एउटा भ्रामक र निराधार सूचनामा त बाख्राको दूधले […]

पुरा पढ्नुहोस् ...