सरकारद्वारा सबै प्रकारका परीक्षाका संचालन गर्न अनुमति

काठमाडौं, असोज २१। सोमबार बसेको मन्त्री परिषदको बैठकले कोरोना भाइरसका कारण स्थगित भएको सबै किसिमको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । परीक्षाका लागि भने जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गर्नुपर्ने छ । परीक्षा सम्बद्ध विद्यालय, अन्य शिक्षण संस्था, आयोग लगायत सबै प्रकृतिका परीक्षा लिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको […]

पुरा पढ्नुहोस् ...

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

रासस । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन […]

पुरा पढ्नुहोस् ...