लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय तथा कामहरु –मन्त्रीपरिषदको निर्णय अनुसार (बुँदागत रुपमा)

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको छ। जसमा निम्न व्यवसाय सन्चालनमा आउनेछन ।१)सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण ।२) सम्बन्धित स्थानीय तहमा गठन […]

पुरा पढ्नुहोस् ...