पोखरेली ख्रीष्टिय समुदायद्वारा मनाङमा राहत वितरण
पोखरा, आसार २१ गते । पोखरामा रहेका चर्चहरुको समुदाय पोखरेली ख्रीष्टिय समुदायको सामाजिक कार्य गर्ने संस्थाअसल छिमेकी नेपाल, साथै आई एन एफ नेपालपोखरेली ख्रीष्टिय समुदाय, एन सि एस गण्डकी प्रदेश, एन सि एफ गण्डकी प्रदेशको सामुहिक पहलमा “विपद प्रतिकार्य सामुहिक पहल” भनी अभियानका साथ मनाङमा राहत वितरण गरिएको छ । अविरल बर्षाको कारण मनाङ जिल्लाको […]
पुरा पढ्नुहोस् ...