इण्डियन प्रिमियर लिग पहिलो खेल : चेन्नईले बेंग्लोरलाई ७ विकेटले हरायो

शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्‍यो ।टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १७।१ ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि पार्थिव पटेलले सर्वाधिक २९ रन बनाए भने अन्य कुनै पनि […]

पुरा पढ्नुहोस् ...