कोरोनाले पोखराका ४ संक्रमितको मृत्यु, गण्डकीमा मृतकसंख्या ६३ पुग्यो
पोखरा, कार्तिक ९ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान पोखराका ४ संक्रमितको मृत्यु पुष्टि गरेको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाको कारणले मृत्यु हुनेको संख्या ६३ पुगेको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ४२ वर्षे पुरुष, पोखरा २२ का ६८ वर्षे पुरुष, पोखरा ३१ का ५८ वर्षे पुरुष र पोखरा १५ का […]
पुरा पढ्नुहोस् ...