पोखरामा ९ जना संक्रमित थपिए, थप १ जनाको मृत्यु
पोखरा, भदौ २४। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जना संक्रमितहरु थपिएका छन । थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका ९, बागलुङका १ र नवलपरासीका १ जना रहेका छन ।
पुरा पढ्नुहोस् ...