कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन “डब्लूएचओ”ले नेपाललाई कोरोना भाइरस “कोभिड–१९”को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिनुभयो । […]
पुरा पढ्नुहोस् ...