गण्डकी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रणका लागि डेढ करोड निकासा
पोखरा । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले थप डेढ करोड रुपैैयाँ जिल्ला तहलाई निकासा दिएको छ ।मन्त्रिपरिषद् बैठकले सबै जिल्ला प्रशासन मार्फत सुरक्षा संयन्त्रलाई चुस्त बनाईराख्न १ करोड ४५ लाख रुपैयाँ निकासा दिने निर्णय गरेको हो । प्रदेशभित्रका मनाङ र मुस्ताङ जिल्लालाई ५÷५ […]
पुरा पढ्नुहोस् ...