कोरोनासम्बन्धी ‘कोभिडएनपी’ एप सार्वजनिक

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट निर्माण गरिएको कोरोना भाइरस महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी कोभिडएनपी एप सार्वजनिक गर्नुभएको छ ।उक्त एप मोबाइलमा डाउनलोड गर्दा सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रयोगकर्ता कोरोना भाइरस सङ्क्रमित हो वा होइन सजिलै पहिचान हुनेछ । […]

पुरा पढ्नुहोस् ...