कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

रासस । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानको काम भइरहेको […]

पुरा पढ्नुहोस् ...

कृषि विश्वविद्यालयले तितेपाती मिसाइएको स्यानिटाइजर उत्पादन गर्‍यो

चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लीसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रण रहेको विश्वविद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाको दावी […]

पुरा पढ्नुहोस् ...

चितवनमा एकै परिवारका दुई जनामा कोरोना देखियो, पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाइयो

चितवन । चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएको छ। भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरूले आफू एक महिना अघि बेलायतबाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन्। अहिले दुबै जना भरतपुर अस्पतालको आइसोलेसनमा छन्। […]

पुरा पढ्नुहोस् ...