‘चिकेन ब्रियानी’ भन्दै ‘कौवा ब्रियानी’ बेचेपछि
एजेन्सी । भारतको बलिऊडबाट उत्पादित ‘रन’ फिल्ममा ‘कौवा बिरयानी’मा आधारित करिब दश मिनेटको हास्यश्रृखंला प्रस्तुत गरिएको छ । उक्त श्रृखंलामा अभिनेता विजय राजले दिल्लीको सडकछेऊमा ‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ खान पुगेको दृश्य निकै नै चर्चित बनेको थियो । तर फिल्ममा देखाइएको उक्त दृश्य भने भारतकै अर्को एक राज्यमा वास्तविक घटनाको रुप लिएको छ ।भारतीय […]
पुरा पढ्नुहोस् ...