जलवायु परिवर्तनः यो दशक सबैभन्दा गर्मी दशक हुने अनुमान

बिबिसी । नासाले बनाएको सन् २०१४ देखि २०१८ सम्मको विश्वको तापक्रमको नक्सा (रातो) देखिएका स्थानहरूमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो । सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व आइपुगेको वैज्ञानिकहरूले बताएका छन् । ब्रिटेनको मौसम विभागले प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा बढी हुनेछ । आगामी […]

पुरा पढ्नुहोस् ...